बल्ब

Romanized: balb, balba

करेन्टको योगबाट बिजुलीको प्रकाश छर्न बनाइएको, भित्रपट्टि जेलिएका मसिना तार भएको हावाबन्द काँचको साधन; चिम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी]

1
करेन्टको योगबाट बिजुलीको प्रकाश छर्न बनाइएको, भित्रपट्टि जेलिएका मसिना तार भएको हावाबन्द काँचको साधन; चिम; गुलुप।

सम्बन्धित शब्दहरू