बहस

Romanized: bahas, bahasha, bahash, bahasa

कुनै विषय वा पक्षको कुरा प्रमाणित गर्नका लागि गरिने सवालजवाफ; छलफल; तर्कवितर्क; पैरबी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
कुनै विषय वा पक्षको कुरा प्रमाणित गर्नका लागि गरिने सवालजवाफ; छलफल; तर्कवितर्क; पैरबी।

सम्बन्धित शब्दहरू