बहसल
Romanized: bahasal, bahashala, bahashal, bahasala
नराम्रो व्यक्तिको लहै लहैमा लागेको; बिग्रेको; बहकिएको; उक्साइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [गन्गा.]
1
नराम्रो व्यक्तिको लहै लहैमा लागेको; बिग्रेको; बहकिएको; उक्साइएको।