बाखे

Romanized: baakhe, bakhe

खसी बाख्रा पाल्ने; खसीबाख्राबाट जीविका चलाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बाख्रो+ए]

१.
खसी बाख्रा पाल्ने; खसीबाख्राबाट जीविका चलाउने।
२.
बाख्रोजस्तो; बाख्राको।
३.
लाजशरम केही नभएको

सम्बन्धित शब्दहरू