बाढग्रस्त
Romanized: baadhagrasta, baadhagrast, badhagrast, baadhagrashta
बाढीपीडित; भलले बिगारेको वा बगाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बाढीपीडित; भलले बिगारेको वा बगाएको।