बाणभट्ट

Romanized: baanabhatta, baanabhatt, banabhatt, banabhatta

संस्कृत साहित्यमा प्रसिद्ध ‘हर्षचरित’ र ‘कादम्बरी’ गद्यकाव्य लेख्ने महाकवि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
संस्कृत साहित्यमा प्रसिद्ध ‘हर्षचरित’ र ‘कादम्बरी’ गद्यकाव्य लेख्ने महाकवि।

सम्बन्धित शब्दहरू