बाफरे बाफ

Romanized: baaphare baapha, baaphare baaph, baaphare bapha, baphare baapha

वि.बो. डर, अचम्म, उदेक, दुःख आदि प्रकट गर्दा निस्कने शब्द। (उदा.- बाफरेबाफ! छोरीको विवाहमा तिनको खर्च देखेर… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि.बो. डर, अचम्म, उदेक, दुःख आदि प्रकट गर्दा निस्कने शब्द। (उदा.- बाफरेबाफ! छोरीको विवाहमा तिनको खर्च देखेर म त छक्कै परें।)।

उदाहरण वाक्य

  • बाफरेबाफ! छोरीको विवाहमा तिनको खर्च देखेर म त छक्कै परें।

सम्बन्धित शब्दहरू