बिस बाइसे
Romanized: bisa baaise, bisa baaishe, bisha baaise, bisa baishe
वि. बिस- बाइस वर्षको; पट्ट्ठो; तरुनो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. बिस- बाइस वर्षको; पट्ट्ठो; तरुनो।