बुकी सुन

Romanized: buki sun, bukee suna, buki shuna, bukee sun

ना. बुको सुन, धुलो सुन; त्यस्तो बुको सुन गलाएर तयार पारिएको तेजाबी वा साधारण सुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. बुको सुन, धुलो सुन; त्यस्तो बुको सुन गलाएर तयार पारिएको तेजाबी वा साधारण सुन।

सम्बन्धित शब्दहरू