बुर्जुवा
Romanized: burjuvaa, burjuwaa, burjuv, burjuwa
अनुदार वा परम्परावादी विचार राख्ने; पुँजीपति वा उच्चकुलीन वर्गको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फ्रेन्च]
1
अनुदार वा परम्परावादी विचार राख्ने; पुँजीपति वा उच्चकुलीन वर्गको।