बेदखल
Romanized: bedakhal, bedakhala
दखल नभएको वा दखल नगरिएको; अधिकारमा नरहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी बे+दख्ल]
१.
दखल नभएको वा दखल नगरिएको; अधिकारमा नरहेको।
२.
एँच, अधिकार आदिबाट हटाइएको।