बेदखली

Romanized: bedakhalee, bedakhalii, bedakhali

कुनै कुराको दखल, अधिकार आदिबाट वञ्चित हुने वा गराइने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै कुराको दखल, अधिकार आदिबाट वञ्चित हुने वा गराइने काम।

सम्बन्धित शब्दहरू