बोक्रिनु
Romanized: bokrinu
गुदी फेला नपर्नु; फोस्रो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [बोक्रो+इ+नु]
१.
गुदी फेला नपर्नु; फोस्रो हुनु।
२.
इच्छा गरेको चिज नपाउनु; हिस्सिनु, ठगिनु।
३.
निराश हुनु।