ब्राह्मी

Romanized: braahmi, braahmee, brahmee, brahmii

ब्रह्माकी शक्ति (सरस्वती, दुर्गा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ब्रह्माकी शक्ति (सरस्वती, दुर्गा आदि)।
२.
'ललितविस्तर'का अनुसार जन्मदाता ब्रह्मा मानिएका, आठौँ शताब्दीभन्दा पहिलेदेखि प्रचलित तथा देवनागरी लिपिको उत्पादक एक प्राचीन लिपि।

सम्बन्धित शब्दहरू