ब्राह्मी लिपि
Romanized: braahmi lipi, braahmee lipi, brahmee lipi, brahmii lipi
ब्रह्माबाट प्रकट मानिने आठौँ शताब्दीभन्दा पहिलेदेखि प्रचलित देवनागरी लिपिको उत्पादक एक प्राचीन लिपि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ब्रह्माबाट प्रकट मानिने आठौँ शताब्दीभन्दा पहिलेदेखि प्रचलित देवनागरी लिपिको उत्पादक एक प्राचीन लिपि।