भकभकाउनु
Romanized: bhakabhakaaunu, bhakabhakaunu
बिचबिचमा अड्केर तथा ध्वनि दोहोऱ्याएर आवाज निकाल्नु; भकभक गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
बिचबिचमा अड्केर तथा ध्वनि दोहोऱ्याएर आवाज निकाल्नु; भकभक गर्नु।