भगण
Romanized: bhagan, bhagana
पिङ्गलशास्त्रका अनुसार पहिले गुरु र पछि दुई लघु हुने एक गण (SII); गुरु, लघु र लघु हुने त्र्यक्षरी समुदाय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पिङ्गलशास्त्रका अनुसार पहिले गुरु र पछि दुई लघु हुने एक गण (SII); गुरु, लघु र लघु हुने त्र्यक्षरी समुदाय (जस्तै- मानस, कोमल, बालक इ.)।