भच्याइँ भच्याइँ
Romanized: bhachyaaim bhachyaaim, bhachyaaim bhachyaim, bhachyaim bhachyaaim, bhachyaaim bhachyaain
भकाभक; धेरै जनाले पालैपालो एक्लो व्यक्तिलाई कुट्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
भकाभक; धेरै जनाले पालैपालो एक्लो व्यक्तिलाई कुट्ने क्रिया।