झाइँ भुइँ
Romanized: jhaaim bhuim, jhaaim bhuin, jhaain bhuim, jhaim bhuin
तेल, घिउ आदिमा रोटी पकाउने काम; तातो घिउतेलमा जिम्बु, जिरा, मेथी आदि फुराएर दाल, तरकारी, अचार झान्ने काम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
तेल, घिउ आदिमा रोटी पकाउने काम; तातो घिउतेलमा जिम्बु, जिरा, मेथी आदि फुराएर दाल, तरकारी, अचार झान्ने काम; झानझुन।
२.
(क्रियाविशेषण)
तातो घिउतेलमा तरकारी आदि ओरिँदा आवाज आउने गरी ।
३.
जम्मै सकिने गरेर; रित्तिने किसिमले।