भन्टे खुर्सानी

Romanized: bhante khursaani, bhante khursaanee, bhante khurshaani, bhante khursanee

मोटो, डल्लो र पोरैपोरा देखिने, कम पिरो हुने, तेल-मसला आदि भरेर अचार आदि बनाई खाइने खुर्सानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मोटो, डल्लो र पोरैपोरा देखिने, कम पिरो हुने, तेल-मसला आदि भरेर अचार आदि बनाई खाइने खुर्सानी।

सम्बन्धित शब्दहरू