भर्स्याउनु
Romanized: bharsyaaunu, bharshyaaunu, bharshyaunu, bharsyaunu
पाकेको भात आदि केही बेर ओथाउनु; थरक मार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
पाकेको भात आदि केही बेर ओथाउनु; थरक मार्नु।
२.
भर्सेली वा भुङ्ग्रामा राखेर राम्रोसित पाक्न दिनु; भर्साउनु।