भाँचिनु

Romanized: bhaamchinu, bhamchinu, bhaanchinu, bhanchinu

भाँच्ने काम गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
भाँच्ने काम गरिनु।
२.
(अकर्मक क्रिया) टुक्रिनु; टुट्नु; ठुन्किनु।

सम्बन्धित शब्दहरू