भाङ्ग्रे
Romanized: bhaanggre, bhanggre, bhaangre, bhangre
भाङ्ग्रे (bhaanggre) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
भाङ्ग्रे(१)
(विशेषण [भाङ्ग्रो+आ])
१..
भाङ्ग्रोजस्तो; भाङ्ग्राबाट बनेको।
२..
सबै सकिने वा रित्तिने स्थिति; पूर्ण समाप्ति।
भाङ्ग्रे(२)
(विशेषण [भाङ्ग्रो+ए])
१..
भाङ्ग्रोजस्तो; भाङ्ग्राबाट बनेको।
२..
भाङ्ग्राको लुगा लगाउने। स्त्री. भाङ्ग्री।