भातबाकरो
Romanized: bhaatabaakaro, bhaatabakaro, bhatabaakaro, bhatabakaro
छोरीबेटीहरूले आफ्ना दाजुभाउजू र भाइबुहारी पर्ने दुलाहादुलहीलाई चामल र नरिवल दिएर टीका लगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
छोरीबेटीहरूले आफ्ना दाजुभाउजू र भाइबुहारी पर्ने दुलाहादुलहीलाई चामल र नरिवल दिएर टीका लगाउने काम।
२.
बेहुलीलाई घरमा भित्र्याएको दिन जन्तीलाई वरपक्षबाट दिइने मासुभातको भोज; जन्तेबाख्रो।