भावित
Romanized: bhaavita, bhaavit, bhaawita, bhavit
विचार गरिएको; ठम्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विचार गरिएको; ठम्याइएको।
२.
सम्मिश्रण भएको; मिलाइएको।
३.
शुद्ध पारिएको; शोधित।
४.
अन्य रस र भावहरूलाई समेत पूरक रूपमा प्रयोग गरिएको; पुट दिइएको।
५.
सुगन्धित ।