भावी
Romanized: bhaavi, bhaawi, bhawi, bhaavee
भविष्यत्काल; आउँदो समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भविष्यत्काल; आउँदो समय।
२.
पछि गएर नभई नहुने कुरो; हुनेहुनामी।
३.
भाग्य; तकदिर।
४.
(विशेषण)
भविष्यमा हुने; पछि हुने।