भिडतन्त्र

Romanized: bhidatantr, bhidatantra

ठुलो हुल वा भिडको बोलबाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भिड+तन्त्र]

१.
ठुलो हुल वा भिडको बोलबाला।
२.
भिडले नियन्त्रण गरेको शासन।

सम्बन्धित शब्दहरू