भुटो
Romanized: bhuto
सँभालिनसक्नु आपत्; भाउँटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ भाउँटो]
१.
सँभालिनसक्नु आपत्; भाउँटो।
२.
झन्झट, झमेला; टन्टा।
३.
मानसिक चिन्ता; फिक्री।