भुतकेस

Romanized: bhutakes, bhutakesha, bhutakesh, bhutakesa

बाघ, बिराला आदिको जस्तो आकृति हुने एक हिमाली बुटी; धूप निकालेर बोक्सी, भूत आदिबाट छुट्कारा पाउन प्रयोग गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बाघ, बिराला आदिको जस्तो आकृति हुने एक हिमाली बुटी; धूप निकालेर बोक्सी, भूत आदिबाट छुट्कारा पाउन प्रयोग गरिने सोही बुटी।

सम्बन्धित शब्दहरू