भुत्रो
Romanized: bhutro
बेवास्ताको; केही न केही; फुस्सा; यत्रो (निन्दार्थमा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [√ भुत्लो]
१.
बेवास्ताको; केही न केही; फुस्सा; यत्रो (निन्दार्थमा)।
२.
(नाम)
गुप्ताङ्गका रौं।