भुर्चालो
Romanized: bhurchaalo, bhurchalo, bhurcaalo, bhurcalo
कामको चापाचाप; माचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कामको चापाचाप; माचो।
२.
नाचगानको रमाइलो।