भुस्सिनु

Romanized: bhushsinu, bhusshinu, bhushshinu, bhussinu

पच हुनु; समाप्त हुनु; भुसिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
पच हुनु; समाप्त हुनु; भुसिनु।
२.
म्याद गुज्रिनु।

सम्बन्धित शब्दहरू