भ्रष्टीकृत
Romanized: bhrashtikrita, bhrashtikrit, bhrastikrita, bhrastikrit
भ्रष्ट पारिएको; दूषित बनाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [भ्रष्ट+ई+कृत]
1
भ्रष्ट पारिएको; दूषित बनाइएको।