मकरकेतु

Romanized: makaraketu

फूलको परागकोष; फूलका परागको ध्वजा भएको ठाउँ; मकरध्वज; कामदेव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
फूलको परागकोष; फूलका परागको ध्वजा भएको ठाउँ; मकरध्वज; कामदेव।

सम्बन्धित शब्दहरू