मकरकाँची
Romanized: makarakaamchi, makarakamchi, makarakaanchi, makarakanchi
गुलाफी वा सेता फूल फुल्ने, कलेजी छिर्कामिर्का परेका पात हुने, विशेष गरी भिर, पहरामा पलाउने, त्यसै वा अचार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गुलाफी वा सेता फूल फुल्ने, कलेजी छिर्कामिर्का परेका पात हुने, विशेष गरी भिर, पहरामा पलाउने, त्यसै वा अचार बनाएर खान हुने अमिलो रस भएको बुटो।