मगण
Romanized: magan, magana
छन्दशास्त्रअनुसार तीनैवटा गुरु हुने गण (SSS)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
छन्दशास्त्रअनुसार तीनैवटा गुरु हुने गण (SSS)।