मट्टिनु

Romanized: mattinu

कुनै वस्तु सडेर वा गलेर माटो हुनु; कामै नलाग्ने हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [माटो+इ+नु]

1
कुनै वस्तु सडेर वा गलेर माटो हुनु; कामै नलाग्ने हुनु।

सम्बन्धित शब्दहरू