मद्यपाचनी

Romanized: madyapaachani, madyapachani, madyapaachanee, madyapachanee

मादक पदार्थको असरलाई नष्ट पार्ने "धव" नामको वनस्पति; घातकी; मद्यपुष्पी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मादक पदार्थको असरलाई नष्ट पार्ने "धव" नामको वनस्पति; घातकी; मद्यपुष्पी।

सम्बन्धित शब्दहरू