मनपुत
Romanized: manaput, manaputa
मनले पवित्र वा शुद्ध ठहऱ्याएको; अन्तरात्माले अनुमोदन गरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
मनले पवित्र वा शुद्ध ठहऱ्याएको; अन्तरात्माले अनुमोदन गरेको।