मर्जा

Romanized: marjaa, marj, marja

विवाहका समयमा जन्तीलाई खुवाउन केटापक्षकाले केटीपक्षलाई दिने धान, चामल आदि रासन। (विशेषतः कालीकोट जिल्लाका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विवाहका समयमा जन्तीलाई खुवाउन केटापक्षकाले केटीपक्षलाई दिने धान, चामल आदि रासन। (विशेषतः कालीकोट जिल्लाका मतवाली क्षेत्रीहरूमा प्रचलित)।

सम्बन्धित शब्दहरू