महत्तम समापवर्तक

Romanized: mahattama samaapavartaka, mahattama samaapavartak, mahattama samaapawartaka, mahattama samapavartak

दुई वा सोभन्दा बढी सङ्ख्याले भाग जान सक्ने सबभन्दा ठुलो सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दुई वा सोभन्दा बढी सङ्ख्याले भाग जान सक्ने सबभन्दा ठुलो सङ्ख्या।

सम्बन्धित शब्दहरू