लघुतम समापवर्त्य
Romanized: laghutama samaapavartya, laghutama samaapavarty, laghutama samaapawartya, laghutama samapavarty
दुई वा दुईभन्दा बढी सङ्ख्याले निश्शेष भाग जाने सबभन्दा सानो सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दुई वा दुईभन्दा बढी सङ्ख्याले निश्शेष भाग जाने सबभन्दा सानो सङ्ख्या।