लघु शोधप्रबन्ध

Romanized: laghu shodhaprabandha, laghu shodhaprabandh, laghu sodhaprabandh, laghu sodhaprabandha

कुनै तह वा परीक्षा पूरा गर्नका लागि प्रस्तुत गरिने सङ्क्षिप्त शोधपत्र वा पढाइको सट्टा राखिएको सानो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै तह वा परीक्षा पूरा गर्नका लागि प्रस्तुत गरिने सङ्क्षिप्त शोधपत्र वा पढाइको सट्टा राखिएको सानो अनुसन्धानात्मक प्रबन्ध; अध्ययनपत्र; अनुसन्धानप्रधान लेख।

सम्बन्धित शब्दहरू