मान्द्रो
Romanized: maandro, mandro
बाँसको चोयाबाट चित्रो बुने झै चुल्ठेमेसो पारी बुनिने, तर चित्रोमेसोमा झै एक-एक पात नटिपी दुई-दुई पात टिपेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बाँसको चोयाबाट चित्रो बुने झै चुल्ठेमेसो पारी बुनिने, तर चित्रोमेसोमा झै एक-एक पात नटिपी दुई-दुई पात टिपेर बुनिने, बिस्कुन सुकाउने, कठघरामा ओछ्याउने आदि काम लिइने वस्तु।