मारवाडी

Romanized: maaravaadi, maaravadi, maravaadi, maarawaadi

भारतको मारवाड अर्थात् वर्तमान राजस्थानको निवासी; तिनैको वर्ग वा जाति तथा बोली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [मारवाड (प्रदेश) + ई]

१.
भारतको मारवाड अर्थात् वर्तमान राजस्थानको निवासी; तिनैको वर्ग वा जाति तथा बोली।
२.
स्वास्नीमानिसले कानका लोतीमा लाउने मुन्द्राजस्तो बाटुलो र केही मोटो गहना।

सम्बन्धित शब्दहरू