मार्तण्ड
Romanized: maartanda, maartand, martand, martanda
सूर्य; भानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सूर्य; भानु।
२.
सुनामक्खी।
३.
आँकको रुख।