मिरमुन्सी
Romanized: miramunsee, miramunshi, miramunshee, miramunshii
पहिलेपहिले परराष्ट्रविभागको काम गर्ने मुख्य अधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पहिलेपहिले परराष्ट्रविभागको काम गर्ने मुख्य अधिकारी।