मुखी
Romanized: mukhee, mukhii, mukhi
मुख भएको वा गरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मुख भएको वा गरेको।
२.
मुख फर्केको वा फर्काएको।