मुलुकी ऐन

Romanized: muluki ain, mulukee aina, mulukee ain, mulukii ain

जङ्गबहादुरको पालामा सबभन्दा पहिले जारी भएको नेपालको पहिलो लिखित कानुन; अदालती बन्दोबस्त, दण्ड सजायको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जङ्गबहादुरको पालामा सबभन्दा पहिले जारी भएको नेपालको पहिलो लिखित कानुन; अदालती बन्दोबस्त, दण्ड सजायको व्यवस्था र सामान्य देवानी फौजदारी सम्बन्धमा निर्धारित ऐन, विक्रम संवत् १९२० पौष वदी ७ देखि पछि २००९ सालमा मुलुकी ऐन नामकरण भएको प्रचलनमा आएको ऐन।

सम्बन्धित शब्दहरू