मूर्धा

Romanized: murdhaa, murdh, moordhaa, moordha

शिर; टाउको; मस्तक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शिर; टाउको; मस्तक।
२.
मुखभित्रको कठोर तालु र कोमल तालुबिचको भाग।
३.
चुचुरो; शिखर।
४.
शिखा।
५.
नेता।

सम्बन्धित शब्दहरू